कांग्रेसले भन्यो – संविधान पालना होस्



3
765

नेपाली कांग्रेसले सभामुख र उपभामुखमध्ये एक स्थान खाली गराउने विषय संसदमा प्रवेश गराएको छ। संसदको विशेष समयमा नेपाली कांग्रेसकी पुष्पा भुषालले प्रतिनिधिसभामा सभामुख र उपसभामुख फरक दलको हुने व्यवस्था स्मरण गराएकी हुन्। https://setopati.com/politics/161532

Published by: Setopati Published at: 5 years ago Category: اخبار و سیاست