सेना भन्छ- हामीलाई ३१ वटा हेलिकप्टर/जहाज चाहिन्छ



0
5656

https://setopati.com/social/176983 ‘नेपालको भौगोलिक अवस्था दैवी प्रकोपको चुनौतीलगायतको समस्याले हामीलाइ पर्याप्त हवाइ साधन चाहिन्छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले सेतोपाटीसँग भने, ‘हामीलाई ३१ वटा हेलिकप्टर चाहिने हो तर अहिले १६ वटा मात्रै छन्।’

Published by: Setopati Published at: 5 years ago Category: اخبار و سیاست