सरकारी चिकित्सकहरुले गरे काठमाडौंमा प्रर्दशन



0
104

सरकारले आफूहरुको वृत्ति विकास तथा सेवा, सुविधा कटौति हुने गरी प्रदेश र स्थानीय तहमा समायोजन गर्ने गरी विधेयक ल्याएपछि त्यसको विरोधमा प्रर्दशन गरेका छन्। बढुवा हुने, अध्ययन गर्नेलगायतका सेवा, सुविधा कटौति हुने गरी सरकारले समायोजनमा लगेकोमा सरकारी चिकित्सकहरुको आपत्ति छ ।

Published by: Setopati Published at: 5 years ago Category: اخبار و سیاست