जो भयानक दुर्घटनामा परे पनि सकुशल बाँच्न सफल भए...



0
2816

अल्पआयुमै एक जना निर्वाचित प्रदेशसभा सदस्यको मृत्युको शोकमा सयौं मानिस भावुक भइरहेका थिए। कोही अँस्रुधारा त कोही आँशु लुकाएर। त्यो भीडमा थिए एक ३२ वर्षीय युवा लिला विक जो त्यो भयानक दुर्घटनामा परे पनि बाँच्न सफल भए। https://setopati.com/social/176015

Published by: Setopati Published at: 5 years ago Category: اخبار و سیاست