नेविसंघ सभापति महरले दिए राजीनामा



0
433

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदा सोमबार दिउँसो सभापति महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। https://setopati.com/politics/175102

Published by: Setopati Published at: 5 years ago Category: اخبار و سیاست